दफा ७क
प्रमाणपत्रको दर्ता खारेज
देहायको अवस्थामा पत्रपत्रिकाका दर्ता खारेज हुनेछ ः–
(क) पत्रपत्रिका दर्ता भएको मितिले एक वर्षभित्र एक अङ्क पनि प्रकाशन नगरेमा,
(ख) पत्रपत्रिका प्रकाशन नगरेको मितिले एक वर्षभित्र त्यसको लिखित सूचना सूचना
विभागलाई नदिएमा,
तर त्यस्तो सूचना एकपटकमा बढीमा एक वर्षको अवधिको लागि र
लगातार पाँच पटक गरी पाँच वर्षभन्दा बढी अवधिको लागि दिन पाइने छैन ,